विश्वकै सबैभन्दा ठूलो सी - प्लेन उडाउने तयरीमा चीन, बनायो यस्तो रणनीति (भिडियो)
चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार चार इन्जिन भएको यस सी-प्लेन AG600लाई चीनको सदर्न स्टेट झुहाईमा निर्माण गरिएको हो । उक्त चिनिया एयरक्राफ्ट केहि समय पश्चातनै परिक्षण उडान भर्ने तयारी चीनले थालेको छ ।
३७ मिटर र विंग स्पान ३८.८ मिटर रहेको सी-प्लेनको साइज बोइग ७३७ एयरक्राफ्ट बराबर रहेको छ ।
जंगलमा हुने ठुलो आगलागी नियन्त्रणकालागि बनाइएको प्लेनले ५३.५ टन तौल बोक्न सक्छ ।
२० सेकेन्डमा १२ टन पानी जम्मा गर्न सक्ने यस एयरक्राफ्टले ५० जना यात्रीपनि बोक्न सक्ने छ ।
No comments: