पढ्न गएकी सृष्टि भण्डारी यसरी बिलाईन अष्ट्रेलियाको समुद्रमा/ छोरी बित्दा परिवारको यो हालत !
सृष्टिसँगै समुन्द्रमा अर्का एक नेपाली युवक बेपत्ता छन्। झापाका सुदीप उप्रेती समुन्द्रमा हराइरहेका हुन्। प्रहरी तथा उद्धारकर्ताले हेलिकोप्टर प्रयोग गरी उनको खोजी गरिरहेका छन्।
उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारामा फेला पारेको अष्ट्रेलियन हेराल्डले उल्लेख गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु पानीमा डुबेर भएको देखिएको छ। सृष्टिको नेपाल ठेगाना काठमाडौं रहेको बताइएको
No comments: