अमेरिकाभरका विभिन्न राज्यबाट एकसातामै ६ सय आप्रबासी पक्राउ (पुरा पढ्नुहोस)
पक्राउ परेकाहरु कुनै न कुनै किसिमले अध्यागमन कानुनको उल्लंघन गरेकाहरु रहेको अधिकारीहरुको दावी छ । आफूहरु वालमार्टमा काम गर्नेको कागजात परिक्षण गर्न नजाने र कसलाई आफूहरुले खोजिरहेको भन्नेमा आफूहरु स्पष्ट रहेको अधिकारीहरुले बताएका छन् ।
इमिग्रेशनको छापामा लस एन्जलस क्षेत्रमा ६०० जना पक्राउ परेको जनाइएको छ । लस एन्जलसमा समातिएकाहरुमध्ये ३७ जनालाई शुक्रबार राती नै अमेरिकाबाट देशनिकाला गरिसकिएको आइसका अधिकारी डेभिड मरिनले जनाएका छन् । थप दुईसय जना नर्थ क्यारोलिना र साउथ क्यारोलिनामा पक्राउ परेका छन् ।
त्यस्तै २ सय जना इलिनोय, इन्डियाना, कन्सास, केन्टकी, मिजौरी र विसकन्सिनमा पक्राउ परेका छन्

No comments: