आमाको हेलचक्र्याईका कारण वासिङ मेसिनमा खसेर जुम्ल्याहा बच्चाको मृत्यु (पुरा पढ्नुहोस)
भारतको नयाँ दिल्लीको रोहिणी इलाकाका उक्त बच्चाहरुलाई उनीहरुकी आमाले घरमा खेल्न छोडेर नजिकैको पसलमा सर्फ लिन जाँदा वासिङ मेसिनमा खसेर मृत्यु भएको भारतिय मिडियाले जनाएको छ ।
भारतिय मिडिया मिडियाका अनुसार बच्चाकी आमाले उनीहरुलाई घरमा एक्लै छाडेर गइन् तर फर्किदा उनीहरुको मृत्यु भइसकेको थियो । यो दुर्घटना जम्मा ६ मिनेटको बिचमा घटेको थियो ।
भारतीय मिडियाका अनुसार बैंक कर्मचारी रबिन्द्र र उनकी श्रीमती राखीले आफ्ना जुम्ल्याहा सन्तान गुमाएपछि निकै तनावमा छन् । उनीहरुका जेठा सन्तान १० वर्षका छन् ।
No comments: