जहाँ भागेपनि यो सेतो सर्पले यि सुन्दरीलाई छाड्दैन, ३४ पटक टोक्दा पनि जिवितै रहनुको यस्तो छ खास कारण

यतिधेरै पटक टोकेपनि यी किशोरीको शरिरमा विषको कुनै असर देखिएको छैन । जसका कारण डाक्टरहरु चकित परेका छन् । भारतीय अनलाइन अमर उजालाका अनुसार तीन वर्षदेखि एउटा सर्प यी किशोरीलाई लगातार पछ्याइरहेको छ ।
उनका अनुसार उक्त सेतो सर्प उनले मात्रै देख्छिन् । जब यो सर्प आउँछ तब उनी हल्लिन पनि सक्दिनन् न चिच्याउन नै सक्छिन् ।उनलाई डसेपछि सर्प जान्छ र केही बेरपछि विष पनि शरिरबाट उत्रन्छ ।
स्रोतका अनुसार मनिषाको नागसँग पूर्व जन्मको सम्बन्ध रहेको र जसका कारण उनलाई नाग आउने पूर्वाभास हुन्छ । नाग आउनेबित्तिकै उनी मोहित हुन्छिन् । तर मेडिकल साइन्सले भने यसलाई स्विकार गर्न सकिरहेको छैन ।
No comments: