-->

Ads Top

विप्लव माओवादीले पनि गर्यो चुनाव बहिस्कारको आव्हान (विज्ञप्तिसहित)



काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले स्थानीय निकायको निर्वाचन बहिस्कार गर्न सार्वजनिक आव्हान गरेको छ ।

सरकारले घोषणा गरेको चुनाव संसदीय व्यवस्थाकै निरन्तरता भएको निश्कर्षसहित पार्टीले निर्वाचनको कुनै औचित्य नभएको बताएको छ ।

पार्टीको महाअधिवेशनमा पार्टीको नामका पछाडि माओवादी नराख्ने निर्णय गरेर चर्चामा आएको विप्लव माओवादीले आफ्नो आगामी रणनीतिक कार्यदिशा के हुने बारेमा केही सार्वजनिक गरेको छैन ।

No comments:

Powered by Blogger.