स्वेता खड्काको मुहारमा मुस्कान थपिदै !
२ बर्ष अगाडि नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि स्वेताको अनुहारबाट लामो समयसम्म मुस्कान हरायो । तर, स्वेता अहिले श्रीकृष्णलाई संझदै मुस्कान फर्काउने कोशिशमा लागिरहेकी छिन् । चलचित्र निर्माण, व्यवसाय र समाजसेवामा एकसाथ अगाडि बढ्दै स्वेता आफ्नो अनुहारमा खुशी ल्याइरहेकी छिन् ।
No comments: